दफा ६
सरकारी लगानी व्यवस्थापन गर्नको लागि सूचना प्रकाशन गर्नु पर्ने?
(१) ऐनको दफा ५घ. बमोजिमको प्रक्रिया बाहेक
समितिले कुनै प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न
आवश्यक देखेमा अर्थ मन्त्रालयमार्फत् स्वीकृतिको लागि नेपाल
सरकारसमक्ष पेश गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम स्वीकृति प्राप्त भएपछि सोको सूचना अर्थ मन्त्रालयले /नेपाल राजपत्रमा प्रकाशन गर्नेछ।
(२) उपदफा (१) बमोजिम स्वीकृति प्राप्त भएपछि सोको सूचना अर्थ मन्त्रालयले /नेपाल राजपत्रमा प्रकाशन गर्नेछ।